२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सामान्य बन्दै



अ+ अ-

काठमाडौं । सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । उहाँलाई मुटुको स्थितीले अलिक ढुक्क हुन नसकेर अस्पतालमै राखिएको हो।

किस्ट अस्पतालका चिकित्सकका अनुसार उहाँको प्रेसर (९७/४६) भने कम भएको बताउनु भएको छ । 

जोशीले भन्नुभयो, ‘म ठीक हुँदैछु र २-३ दिनमै घर पुग्छु ।’ साथै उहाँले सबैलाई नमस्ते गर्दै सम्झीएको बताउनु भएको छ।