२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः अर्जेन्टिना बराबरीमा रोकियो



अ+ अ-

काठमाडौैं । कोपा अमेरिकाको समूह ‘ए’ को खेलमा अर्जेन्टिनासंग चिली १–१ को बराबरीमा रोकिएको छ । अर्जेन्टिनाका लागि लियोनल मेसीले फ्री किकबाट गोल गरेका थिए । 

खेलको पहिलो हाफमा मेसीले फ्री किकबाट गोल गर्दै अर्जेन्टिनालाई गोल दिलाएका थिए ।

तर एडुवार्डो भारगासले पनि चिलीका लागि एक गोल गर्दै बराबरी बनाउन सफल रहे। यसबीच आरटुरो भिडालले चिलीका लागि पेनाल्टी प्रहार गरेपनि गोलमा परिणत भने हुन सकेन ।