५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार काठमाडौंका सडकमा जे देखियो… (भिडियो सहित)



अ+ अ-

काठमाडौं । काठमाडौंमा उपत्यकामा जारि निषेधाज्ञाको ४७ औँ दिन  पुगेको छ । गत वैशाख १६ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।

सरकार निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेसंगै उपत्यकाको सडकहरुमा अरु दिनको तुलनामा निकै भिडभाड देखिएको छ ।