२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यग्रहण: कहाँबाट कस्तो देखियो ?



फाईल फोटो
अ+ अ-

एजेन्सी । बिहीबारको सूर्यग्रहणको सबैभन्दा राम्रो दृश्य पृथ्वीको उत्तरी धुव्रबाट देखिने बताइएको छ। नेपालमा नदेखिएको उक्त ग्रहण भारतका केही ठाउँबाट भने देखिएको थियो।

पाकिस्तानको कराँचीबाट देखिएको खण्डग्रास सूर्यग्रहण

लन्डन नजिकैबाट देखिएको सूर्यग्रहण

म्यासाच्युसेट्स अमेरिकाबाट खण्डग्रास सूर्यग्रहण यस्तो देखिएको 

ग्रहणका बेला आयरल्याण्डको डब्लिनमा रहेको अवर लेडी, स्टार अफ द सीको सालिक

बेल्जियमको जुब्ली पार्कबाट अँध्यारो आकाशमा देखिएको खण्डग्रास सूर्यग्रहण

द नेदरल्याण्ड्समा सूर्यग्रहण हेर्दै स्कूले विद्यार्थी

इस्ट रिभर न्यूयोर्कबाट देखिएको खण्डग्रास सूर्यग्रहण