२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार पनि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनियमदर, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । बिहिबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ९९ पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १५ पैसा तोकिएको छ । 

यस्तै युरोको खरिददर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ६९ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २३ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ  तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ६० पैसा तोकिएको छ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१ पैसा तोकिएको छ । एक  जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।