काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागी विष्णु पौडेल र सुरेन्द्र पाण्डे भेटवार्तामा जुटेका छन् ।
पार्टीको आन्तरिक विवाद मिलाउनका उनीहरुबीच होटल समिटमा छलफल सुरू भएको स्रोतले बताएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्नको लागी दोस्रो तहका नेताहरु सकृय भएका हुन् ।












