२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत हुँदै (लाइभ)



अ+ अ-

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्रीको बजेट भाषण जारी छ । रातो रिबन बानेको कालो ब्रिफकेस बोकेर संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न पुगेका अर्थमन्त्रीले पुराना र नयाँ कार्यक्रम समावेश गर्दै बजेट ल्याएका छन् ।

आर्थिक मन्दी र राजश्व संकलनमा समस्या आइरहेको समयमा सरकारले नयाँ बजेट ल्याएको हो ।