५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्रले) प्रदेश १ लाई दिएको समर्थन फिर्ता लिएको छ । 

आइतबार प्रदेश १ का माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयलाई दिएसँगै माओवादीबाट समर्थन फिर्ता भएको हो । 

प्रदेश १ मा १५ सांसद रहेको माओवादीले नेकपा विभाजन भएको तीन महीनापछि माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादीको समर्थनमा ३ फागुन, २०७३ मा एमाले संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्री बनेका थिए ।