२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको वनमा गाडिएको अवस्थामा एक महिलाको शव भेटियो



(सांकेतिक तस्बिर)
अ+ अ-

धनगढी । कैलाली गौरीगंगा नगरपालिका–२स्थित केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरी निरीक्षक खगेन्द्र साउदको अनुसार गौरीगंगा नगरपालिका–२ बस्ने २७ वर्षीया कविता बुढाको शव वनमा गाडेको अवस्थामा फेला परेको हो ।

बुढाका परिवारले सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।