२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

टर्कीको इस्तानबुलमा भर्खरै सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई हराउँदै इंग्लिस क्लब सिटी च्याम्पियन बनेको हो ।

सिटीलाई जित दिलाउन एक मात्र निर्णायक गोल खेलको ६८ औं मिनेटमा रोड्रीले गरे । यो उपाधिसँगै सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ‘ट्रेबल’ जितेको छ ।

‘ट्रेबल’ जित्ने सिटी दोस्रो इंग्लिस क्लब बनेको छ । यसअघि सन् १९९८/९९ को सिजनमा म्यान्चेस्टर युनाइटेडले ‘ट्रेबल’ जितेको थियो ।

सिटीको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।