२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुन/चाँदीको मुल्य स्थिर



अ+ अ-

काठमाडौं । आज (बुधबार) बजारमा सुनको मुल्य स्थिर रहेको छ । 

हिजो (मंगलबार) प्रतितोला रु ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधलबार) पनि प्रतितोला रु ९४ हजार ५ सयमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९४ हजार कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।