२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो झड्का, आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर वेस्ट इन्डिजका अल्जारी जोसेफको बलमा आउट हुन पुगे ।

वेस्ट इन्डिजले नेपाललाई जितको लागि ३४० रनको विशाल लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरमा एक विकेटको क्षतिमा ७ रन बनाएको छ ।




भर्खरै