२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गुमायो दोस्रो विकेट, दुवै ओपनर आउट



अ+ अ-

काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरण अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

ताकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो ।

उनी ४२ बलमा २७ रन जोडेर आउट भए । त्यसअघि आशिफ शेख शून्य रनमै आउट भए । योसँगै नेपालले दुवै ओपनर गुमाएको छ ।

यो समाचार तयार पार्दासम्म नेपाल २ विकेटको क्षतिमा १५.१ ओभरमा ४९ रनको स्थितीमा छ ।