२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्यानले सोधे – मसँग चुरोट खान जान्छौ ? शाहरुखले भने– म नराम्रो काम एक्लै गर्छु



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले आइतबार साँझ ‘शाहरुखसँग सोधपुछ’ कार्यक्रम गरेका थिए । यस क्रममा उनले एकपछि अर्को धेरै प्रश्नको जवाफ दिए । फ्यानहरूले शाहरुखलाई उनको व्यक्तिगतदेखि व्यावसायिक जीवनसँग सम्बन्धित धेरै प्रश्नहरू सोधे ।

उनका एक फ्यानले आफ्ना जुम्ल्याहा सन्तान भएमा उनीहरुको नाम ‘पठान’ र ‘जवान’ राख्ने बताइन् । शाहरुखले ठट्टा गर्दै ती महिलालाई आफ्ना छोराछोरीको अर्को नाम खोज्न भने । त्यही क्रममा एक फ्यानले शाहरुखलाई चुरोट पिउने बारेमा सोधे । शाहरुखले जवाफ दिए कि – म यी सबै खराब काम एक्लै गर्न रुचाउँछु ।

समय समयमा शाहरुखले ‘ask srk’ मार्फत आफ्ना फ्यानहरूसँग अन्तरक्रिया गर्छन् । कुराकानीको क्रममा शाहरुखको हास्य र फनी स्टाइल देखिन्छ ।

 




भर्खरै