५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रम पोखरेलबाट विवेकशील साझाका पूर्वसंयोजक थापाको स्वास्थ्य अवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । 

उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी उपचारका लागि सरकारका तर्फबाट केही विशेष सहयोगको जरूरी भए सिधै आफूलाई फोन गर्न आग्रह गर्नुभएको हो । 

यसअघि उपप्रधानमन्त्रीले थापाको उपचारमा संलग्न मेडिसिटी अस्पतालका चिकित्सकसँग उपचारको विषयमा जानकारी लिनुभएको थियो ।