काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मुल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९३ हजार ५ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







