२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक बैस्दै, विनियोजन विधेयकमाथि छलफल हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्दैछ  । आज दिउँसो १ः०१ बजे बस्ने भनिएको बैठकमा बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये मन्त्रालयगत छलफल हुनेछ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा बिनियोजित बजेटमाथि छलफल हुनेछ ।

साथै युवा तथा खेलकुल मन्त्रालय, शहरी विकास मन्त्रालय र उद्याग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिनियोजित बजेटमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।