५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पतालमा उपचार हुदै



अ+ अ-

काठमाडौँ । बरिष्ठ गायक एबं संगीतकार  दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। कोरोना सक्रमण भएपछि श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भै रहेको छ ।

हिमालय टेलिभिजन बाट प्रशारण हुने गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का निर्णायक समेत रहनु भएका श्रेष्ठले स्वास्थ्य अबस्था सुधार भै रहेको कार्यक्रमका प्रस्तोता शुसील नेपालले जानकारी दिनुभयो ।निर्णायक कार्यक्रम निर्माणमा सग्लन ब्यक्तिहरु , सहभागीहरु मध्ये केही लाई सक्रमण देखिएपछि भ्वाइस अफ नेपालको छायाकन  दुई सातादेखि रोकिएको छ ।

यस अघि अर्का निर्णयक गायक प्रमोद खरेललाई पनि सक्रमण देखिएको र होम आईसोलेसनमा नै बसी ठिक भएको थियो । आफूलाई सक्रमण  भएको र १२ दिनको आईसोलेसन पछि ठिक भएको खरेलले सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको थियो ।