२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घट्यो, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५३ पैसा तोकिएको छ। एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९ रुपैयाँ ६७ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ३४ पैसा तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर १ सय ४३ रुपैयाँ ५पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २३ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७३ पैसा तोकिएको छ ।