२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडाबाट सय किलो लागुऔषध गाँजासहित एक पक्राउ



अ+ अ-

मकवानपुर। मकवानपुर प्रहरीले ठूलो परिणामको लागू औषध गाजासहित एक जनालाइ पक्राउ गरेको छ ।

प्रहरीले एक सय किलो ६०० ग्राम लागुऔषध गाँजासहित हेटौंडा ४ कर्राबाट गोरखा पालुङटार नगरपालिका– ३ का ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा प्रहरीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित दर्जीलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।