२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरद्वारा नयाँ कर कार्यान्वयनमा, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पत्ती सम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएको छ ।

नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ । यस्तै, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार तोकिएको छ ।

महानगरद्वारा साउन १ गतेदेखि लागू भएको सम्पत्ती करको नयाँ व्यवस्था अनुसार हनुमानढोका दरबार, बालाजु बाइसधारा र शंखधर उद्यानको प्रवेश शुल्क तथा अन्य गतिविधिको शुल्क तोकिएको छ ।

नयाँ शुल्क यसप्रकार रहेको छः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/07/kathmandu-kar1689677535.pdf” title=”kathmandu kar1689677535″]