२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फिल्म ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक, २ दिनमा २ लाख ७७ हजार बढी भ्युज



अ+ अ-

काठमाडौं । नेपाली फिल्म ‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक भएको छ। देवचुली फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्म शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । 

उक्त फिल्ममा अभिनेता भुवन केसी सहित सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारले अभिनय गरेका छन् ।  फिल्मलाई हालसम्म  २ लाख ७७ हजार बढीले हेरिसकेको तथ्याङ रहेको छ । 

साथै यस फिल्मको कथा, पटकथा तथा निर्देशन देव भुषालको रहेको छ । प्रेमराज दाहालको लगानी रहेको छ भने नीरज कँडेलले यस फिल्मलाई खिचेका छन्।