काठमाडौं । नेपाली सुन/चाँदी बजारमा आज छापावाला सुनको मुल्य प्रतितोला रु ९३ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सनको मुल्य प्रतितोला रु ९३ हजार १ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदी पनि प्रतितोला रु १३४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







