२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता खारेज र हिन्दराष्ट्रको माग गर्दे राप्रपा नेपाल सडकमा-फाेटो फिचर



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीयता खारेज गर्दै हिन्दराष्ट्र कायम राख्नु पर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अध्यक्ष कमल थापाको नेतृत्वमा भद्रकालीबाट सुरु भएको र्‍याली न्युरोड, असन, ईन्द्रचोक हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा परिणत भएको छ ।

राप्रपा नेपालका भ्रातृ संगठनहरूको आयोजनामा भएको कार्यक्रममा मुलुकमा व्याप्त भ्रष्टाचार , बेतिथी , बेरोजगारी समस्या, महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाईएको छ ।

सुशासनको पक्षमा र देशमा बढ्दै गएको अपराधिक घटनाको विरोधमा प्रदर्शन गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो ‘जबसम्म देशमा संघीय व्यवस्था रहन्छ तबसम्म मुलुक अगाडि बढ्न सक्दैन् ।’