१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले निजि निवास धुम्बाराहीमा अपराह्न चार बजे बैठक बस्ने गरी बोलाएका हुन् ।

सभापति देउवाले केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न पदाधिकारी बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।

गत साउन २ गतेदेखि काठमाडौंमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।

कांग्रेसले एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकको निर्णयलाई चासोका साथ हेरिएको छ ।