२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा बाढीले बगाउँदा एक महिला बेपत्ता



प्रतिकात्मक तस्बिर
अ+ अ-

रुपन्देही । रुपन्देहीमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

खोलामा दाउरा लिन जाँदा सम्मरीमाइ गाउँपालिका– ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादवलाई दानव खोलाले बगाउदा बेपत्ता भएकी हुन् ।

दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दानव खोलामा दाउरा टिप्न गएका थिए । र दाउरा टिपे क्रममाआएको बाढीले यादवलाई बगाएको रुपन्देही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले उनको खोजी गरिरहेको छ ।