२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुवित्त पीडितद्वारा बिजुलीबजारमा सडक जाम



अ+ अ-

काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक जाम गरेका छन् ।

बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी साधनको आवागमन प्रभावित भएको छ ।

लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले प्रदर्शन गर्दै आएका छन् ।

यसअघि उनीहरूले साउन १० गते नयाँ बानेश्वरको एभरेस्ट होटलअगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले सहसचिव भूपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, पीडितहरूले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् ।