काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (आईतबार) प्रतितोला रु ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज बढेर प्रतितोला रु ९२ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य भने बढेर प्रतितोला रु ९२ हजार ३ सय कायम भएको छ ।
यता चाँदी पनि प्रतितोला रु १३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







