२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्वले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सिआईबीलाई बुझायो हाल सम्मको अनुसन्धान प्रतिबेदन



फाईल फोटो
अ+ अ-

काठमाडौं। राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान र छानविनको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

आइतबार राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिएको हो।अनुसन्धान विभागले सो प्रकरणमा हालसम्म पत्ता लागेका सबै प्रमाण र फाइलहरू प्रहरीलाई दिएको छ।साउन २ गते विभागले एक सय किलो सुन विमानस्थल भन्सार बाहिर बरामद गरेको थियो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले भन्नुभयो ‘हालसम्म खुलेका प्रमाणले यो अन्तर्देशीय संगठित रुपमा भएको अपराध देखिएकोले बाँकी अनुसन्धान दक्ष र संगठित जनशक्तिबाट गर्नेपर्ने देखिएकाले प्रहरीलाई दिने निर्णय भएको हो।’