३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियाले सेभियालाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत भ्यालेन्सियाले जित निकालेको छ । गएराति भएको खेलमा भ्यालेन्सियाले सेभियालाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

भ्यालेन्सियाको जितमा खेलको ६० औं मिनेटमा मोउक्टार दियाखावी र ८८ औं मिनेटमा जाभी गुएराले गोल गरे । यता ६९ औं मिनेटमा युसेफ एन नेसीरीले गरेको गोल सेभियाका लागि सान्त्वना गोल बन्यो ।

खेलको ८१ औं मिनेटमा लोइक बेडले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।

भ्यालेन्सियाले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । यता सेभियाले भने हारबाट लिगको नयाँ सिजनको सुरुवात गरेको छ ।