२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा यी महिलाको फिगर सबैभन्दा आकर्षक मानिएको छ, हेर्नुहोस्



अ+ अ-

एजेन्सी । महिलाहरुको फिगरलाई लिएर अलग–अलग तरिकाको दाबी गर्ने गरेको पाइन्छ । सबैभन्दा राम्रो फिगर कसको छ भन्ने मुस्किल छ । तर, महिलाहरुको आकर्षक फिगर पनि एक प्यारामिटर मानिसका माइन्डसेट बनिसकेको छ जसमा फिगर साइज ३६, २४, ३६ को बेस्ट मान्ने गरिन्छ । तर, वैज्ञानिले यसलाई मान्दैनन् ।

वैज्ञानिककाअनुसार, विश्वमा महिलाको फिगर सबैभन्दा बेस्ट मान्ने प्यारामीटर छुट्टै छ । छुट्टै प्यारामिटले निर्णय गर्ने गरिन्छ वैज्ञानिकहरुले अनुसन्धान गरेर यस कुराको खुलासा गरेका छन् कि दुनियाँको कुनै पनि महिलाको फिगर सबैभन्दा बेस्ट छ पछिल्लो रिपोर्ट अनुसार, टेक्सास यूनिवर्सिटीको साइन्टिस्ट्सले एक रिसर्च गरेर दुनियाँमा कुनै पनि महिलाको फिगर सबैभन्दा बेस्ट भएको पत्ता लगाएका छन् । ती महिला हुन् ब्रिटिश मोडल केली ब्रुका केलीको फिगरको साइन्टिस्ट्सले सबैभन्दा बेस्ट मानेका छन् ।

उनका अनुसार, केली न दुब्ला छन् न मोटी । उनको बडीको हरेक एक हिस्सा परफेक्ट छ अनुुन्धानका आधारमा तय भयोसाइन्टिस्ट्सले यस रिसर्चमा सबैभन्दा पहिला मानिससँग सोधे कि उनका अनुसार, एक सेक्सी फिगर भएको महिलाका बडी मेजरमेन्ट कस्तो हुनुपर्छ । मानिसले भने, त्यसमा एक महिलाको हाइट, उसको कपालदेखि तौल, अनुहार कटिङ साथै हिपसम्म समावेश गरे ।

मानिसको जवाफ अनुसार, केली यस सबै मानकमा खरी सावित भइन र फिगरको दुनियाँमा सबैभन्दा बेस्ट मानियो यो हो परफेक्ट फिगर हुनुका कारणटेक्सास यूनिवर्सिटीले गरेको रिर्चस अनुसार, परफेक्ट फिगर भएका महिला बन्नको लागि कुनै खास तरिकाहरु अपनाउनु पर्छ । जसमा महिलाको हाइट, १.६८ मिटर हुनुपर्छ ।

महिलाको चेस्ट, तौल र हिपका मेजरमेन्ट ९९, ६३, ९१ हुनु पर्छ यस सबै तरिकामा खरो उत्रिएकी केली २०१५ देखि अहिलेसम्म यो टाइटलमा रहेकी छिन् । आज पनि उनको बड्डी दुनियाँमा सबैभन्दा आकर्षक मान्ने गरिएको छ ।