३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नमाउथ र वेस्टहामले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथ र वेस्टहाम युनाइटेडले बराबरी खेलेका छन् ।

शनिबार राति सम्पन्न खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५१ औं जारोर्ड वोइनले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा डोमिनिक सोलान्केले गोल गर्दै बर्नमाउथलाई बराबरीमा ल्याए । यो नतिजासँगै सिजनको पहिलो खेलमा दुबै टिमले १–१ अंक जोडेका छन् ।