२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको नयाँभबन लाई कोरोना विशेष अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय



अ+ अ-

काठमाडौ । सरकारले वीर अस्पतालको  नयाँभबन लाई कोरोना विशेष अस्पताल बनाउने  निर्णय गरेको छ ।

सनिबार साँझबसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ नाम दिइएको भबन लाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

युनिफाइड केन्द्रीय अस्पतालले मुलुकभरका कोभिड अस्पताल संग समन्वय समेत गर्ने छ ।

 बैठकमा सीसीएमसीका संयोजक  उपप्रधानमन्त्री ईश्वर पोखरेलले पछिल्लो अबस्थाका बारेमा बिफ्रिङ्ग गर्नुभएको थियो । प्रधानमन्त्री केपी ओलीले नागरिकको जीवन रक्षाका लागि कुनै कसर नराखी काम गर्न निर्देशन दिनु भएको थियो ।