२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाइएका हुन् । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बैठकको एजेण्डाबारे कुनै पनि मन्त्रीलाई पूर्वजानकारी दिइएका छैनन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।