२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन



अ+ अ-

काठमाडौं । बरिष्ठ  गायक एबं संगीतकार प्रेमध्वज प्रधानको  निधन भएको छ । छातीमा समस्या देखिएपछि आज बिहान उहाँलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

 उपचारका क्रममा नै उहाँको निधन भएको हो । केहीसमय अभि मात्र कोरोना सक्रमित हुनु भएका प्रधान अस्पताल बाट डिञ्चार्ज भै घरमा नै आराम गरिरहनु भएको थियो । आज बिहान असहज भएपछि उहांलाई अस्पताल भर्ना गरिएको थियो ।