२६ असार २०८३, शुक्रबार
,
Latest
लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

होम आईसोलेसनमा बसेकाहरुले ध्यान दिनु पर्ने कुराहरु( भिडियो सहित)



अ+ अ-

काठमाडौ । कोरोना सक्रमण कारण धेरै सक्रमतिहरु यतिबेला होम आईसोलेसनमा बसेका छन् । होम आईसोलेसनमा बसेका ब्यक्तिहरुले सामाजिक संञ्जालमा आएकाकुरालाई पत्याएर आफू खुसी औषधी नखान चिकित्सकहरुले सुझाब दिएका छन् ।

डा . अग्रज उप्रेतिले सामाजिक संञ्जाल मार्फत यस्तो सुझाब दिनु भएको छ । उहाँ भन्नुहुन्छ  कोभिड पोजेटिभ छ भने मनमर्जी हिसाबले औधषी नखानु होला  ,औषधीले फाईदा नभएपनि नोक्सान भने हुन्छ ।