२६ असार २०८३, शुक्रबार
,
Latest
लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ । 

उहाँले देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसको लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । 

आइतबार मन्त्रिपरिषद् बैठकमा बैशाख २७ गते आफूले विश्वासको मत लिने जानकारी गराउनु भएको उहाँले आज सोमबार पुनः बैठक बोलाउँदा  केहि विशेष निर्णय हुनसक्ने आँकलन गरिएको छ ।