२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलमा कोरोना प्रवेशः कोलकताका दुई खेलाडीमा संक्रमण, आजको खेल रद्ध



अ+ अ-

एजेन्सी । भारतमा बढ्दो कोरोना संक्रमणले हरेक क्षेत्रमा प्रभावित बनाएको छ ।  इन्डियन प्रिमियर लिग (आईपीएल)मा पनि कोरोना प्रवेश गरेको छ।

आइपिएल टिम कोलकाता नाइट राइडर्स (केकेआर)का दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो।

खेलाडीमा संक्रमण पुष्टि भएपछि सोमबार हुने रोयल च्यालेन्जर्स बेंग्लोरसँग तय गरिएको खेलसमेत रद्द गरिएको छ। यो खेल अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुन गइरहेको थियो । 

भारतीय सञ्चारमाध्यका अनुसार वरुण चक्रवर्ती र सन्दीप वारियर्सलाई संक्रमण भएको बताइएको छ । उनीहरुलाई आईपीएएलको नियमअनुसार बायोबलमा राखिएको थियो ।