२६ असार २०८३, शुक्रबार
,
Latest
भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद पोखरेल तीर फर्किए



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद धर्मवहादुर लाल श्रीवास्तव र अजय शाहीले फेरी मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेका छन् । आइतबार मात्र कुलप्रसाद केसीलाई समर्थन गरेका दुई सांसदले आज भने पोखरेललाई समर्थन गर्दै केसी पक्षले आफूहरुको हस्ताक्षर दूरुपयोग भएको समेत आरोप लगाएको छन् । 

आफूहरु सूर्य चिन्हबाट चुनाव जितेको र एमाले प्रदेशसभा दलप्रति प्रतिबद्ध रहेको प्रष्टिकरण दिएका छन् । श्रीवास्तव कपिलबस्तु ९२ ‘ख’ बाट र शाही नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।