२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुको बैठक बोलाएका छन् । 

सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

आजको बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको छ ।