२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको निधनका कारण बिपी साहित्य महोत्सव स्थगित



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु महोत्सव नेम्वाङको निधन भएपछि स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव स्थगित गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

उहाँका अनुसार संविधानसभाका तत्कालीन अध्यक्ष, नेकपा एमालेका नेता नेम्वाङको गए राति निधन भएपछि महोत्सव स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो।