२६ असार २०८३, शुक्रबार
,
Latest
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले नेता झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना हुनुभएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको हो । 

उहाँलाई मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको बताइएको छ । उहाँको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।




भर्खरै