२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको मियागिमा शक्तिशाली भूकम्प, सुनामिको खतरा छैन



अ+ अ-

जापान ।जापानको मियागी प्रिफेक्चरको केन्द्र पारेर ६.६ म्याग्नेच्युटको भूकम्प गएकोछ । स्थानिय समय अनुसार बिहान १०। २७ मा भूकम्प गएको जनाइएको छ ।

राजाधानी टोकियो आसपासका क्षेत्रमा समेत भूकम्प धक्का महसुस भएको थियो । भूकम्पले के कति क्षेती पुर्‍यायो भन्ने बारेमा विस्तृत विवरण आइनसके पनि सुनामिको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन ।