२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितबाट भारतीय पत्रकार रोहित सरदानाको निधन



अ+ अ-

एजेन्सी । भारतीय टिभी आजतकको वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोनाबाट निधन भएको छ । उनको मृत्यु हृदयको गति रोकिनुको कारणले भएको भारतीय मिडियाले जानकारी दिएको छ । उनको ४२ वर्षको उमेरमा निधन भएको हो । 

रोहित एक हप्ता अगाडी कोरोना संक्रमित पुष्टि भएका थिए । केही दिन अघिसम्म उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको थियो ।