२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकेजी मूल्य ५५, टनेल गोलभेँडा सानो ९०, लोकल गोलभेँडा सानो ७५, भारतीय गोलभेँडा सानो ७५, घिउ सिमी लोकल ६५ ,घिउ सिमी(हाइब्रीड) ६६, काउली स्थानीय प्रतिकेजी ९५, आलु रातो ५६, मुडे आलु रातो ५१, भारतीय आलु रातो ३५, लौका ३५, हरियो फर्सी ४६, घिरौला ४६, चिचिण्डो ४६ र परबल ४५ रुपैँया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ७६, भन्टा लाम्चो ४३, भन्टा डल्लो ५६ ,तने बोडी ५५, भटमास कोसा १०६, टाटे सिमी ७५, तितो करेला ८५, मूला ११६, मूला सेतो लोकल ९६, गाजर १३६, भिण्डी ३६ स्कुस १७ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली ३१०, डल्लेच्याउ ३५५, कन्य च्याउ २०४, कुरीलो ४८३, न्यूरो ९६, तोफु ११६ र तामा ९६, रायो साग ९५, तोरी साग ५६ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ६६, लसुन सुकेको चाइनिज २२८, लसुन सुकेको नेपाली २६६, काक्रो लोकल १३०, कागती २१०, अदुवा १७०, खु्र्सानी हरियो ७५ , अकबरे खुर्सानी २२५, माछे खुर्सानी ७६, हरियो धनिया १२५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, स्याउ (झोले) २६५, केरा (दर्जन) १५६, अनार ३७५, कालो अंगुर ४७५, तरबुजा ५६, भुई कटहर २१०, लोकल नासपाती ८६, चाइनिज नासपाती ३२५, अम्बा ११०, मेवा (भारतीय) ११०, किवि ४२५,आभोकाडो २५० तोकिएको समितिले जनाएको छ ।




भर्खरै