१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलको साँघुरो जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गरेको हो । न्युक्यासललाई जित दिलाउन एकमात्र निर्णायक गोल कालुम विल्सनले गरे । उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यो नतिजासँगै न्युक्याल ५ खेलबाट ६ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने समान खेलबाट समान अंकका साथ ब्रेन्टफोर्ड १० औं स्थानमा छ ।