२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया गरिँदै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथ पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईको पेटमा रहेको न्युरो(इन्डोक्राइनको ट्युमरको आज शल्यक्रिया गरिने भएको छ। भट्टराईलाई शल्यक्रिया गर्ने कोठाभित्र लगिसकेको बताईएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्दैछन् । 

भट्टराई आफ्नो स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली पुगेपछि त्यहाँ परीक्षण गर्दा उनको पेटमा ट्युमरमा रहेको र शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो। त्यसै अनुरुप उनको आज शल्यक्रिया हुन लागेको हो । 




भर्खरै