१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप फाइनलः श्रीलंकाले आठौं विकेट गुमायो



अ+ अ-

एजेन्सी । एसिया कपको फाइनल खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुँदैछ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाको खराब निर्णय रह्यो ।

टोलीले १२.३ ओभरमा ८ विकेट गुमाएर ४० रन बनाएको छ । दुशन हेमन्त क्रिजमा छन् ।

डुनिथ भेलालागे ८ रन बनाएर आउट भए । उनलाई हार्दिक पाण्ड्याले केएल राहुलको हातमा क्याच आउट पारे । यसअघि मोहम्मद सिराजले पथुम निसान्का, सदिरा समराविक्रम, चरिथ असालान्का, धनञ्जय डि सिल्भा, दासुन शनाका र कुसल मेन्डिसलाई आउट गरे ।