२६ असार २०८३, शुक्रबार
,
Latest
सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेले लिए सपथ



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएका दीपक मनाङ्गे (राजीव गुरुङ)ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उहाँलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउनुभएको हो।

उहाँ मनाङबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।

अविश्वासको प्रस्ताबको सामना गरिरहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजै सांसद राजीव गुरूङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्नुभएको थियो ।




भर्खरै