२६ असार २०८३, शुक्रबार
,
Latest
आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको चलचित्र राधे घरमै बसेर हेर्न सकिने



अ+ अ-

मुम्बई । अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ रिलिज हुने भएको छ । सलमानले चलचित्र राधेः योर द मोस्ट वान्टेड भाइ यही इद (मे १३) मा कोरोना कहरकाबीच रिलिज गर्न लागेका हुन् ।

चलचित्र भारतमा पहिलोपटक हल र डिजिटल प्लेटफर्म दुवैमा एकैपटक रिलिज हुने भएको छ । यो चलचित्र ४० देशका हलमा एकैपटक रिलिज हुँदैछ । 
चलचित्र डिजिटल प्लेटफर्म जिप्लेक्समा प्रति भिउज २४९ भारुमा हेर्न सकिने जनाएको छ । हरेक पटक राधे हेर्न दर्शकले २४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  

चलचित्रमा सलमान खानका साथै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ मुख्य भूमिकामा छन् । बलिउड हंगामाबाट




भर्खरै